अध्यक्ष
स्वरूप
अध्यक्ष भन्नाले कुनै संस्था, समिति, कम्पनी, सभा, संसद, कार्यालय, राजनीतिक दल, आदिको प्रमुख व्यक्ति भन्ने बुझिन्छ ।[१]
भूमिका र जिम्मेवारी
[सम्पादन गर्नुहोस्]- आदेश दिन बैठक बोलाउने
- कोरम उपस्थित भए नभएको निर्धारण गर्ने
- एजेन्डाको घोषणा सदस्यहरूको मान्यता
- समुहका नियमहरु लागू गर्ने
- मुद्दाहरूको छलफल पछि असहमतिहरू समाधान गर्न मतदानमा राख्नु
- बैठक स्थगित
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "नेपाली बृहत शब्दकोश", नेपाल प्रज्ञा प्रतिष्ठान, अन्तिम पहुँच १७ जुन २०१७।

विकिमिडिया कमन्समा अध्यक्ष सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।