सामग्रीमा जानुहोस्

सोरियासिस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सोरियासिस
विभाग:चर्मविज्ञान Edit this on Wikidata

सोरियासिस (psoriasis) छालाको एउटा रोग हो। यो रोगमा छालामा इरिथ्रेमाटस स्केली लिजियनहरू देखापर्दछन्। यी लिजियनहरू प्रायः एक्स्टेन्सर क्षेत्रमा देखापर्दछन्। यो रोगमा वंशानुगत गुणहरूको पनि हात छ।

अटिपिकल सोरियासिस

[सम्पादन गर्नुहोस्]

यो यस प्रकारका सोरियासिस हुन् जसमा यसको प्रायः देखिने गुण हुंदैन। उदाहरणहरू यस प्रकार छन्-

  • गट्टेट
  • पुस्चुलर
  • अन्स्टेबल
  • स्काल्प
  • फ्लेक्जर आदि

यो रोगमा प्राय दुई किसिमका औषधिहरू दिइन्छ। ती हुन्-

  • ट्रपिकल (इमोलेन्ट, टार आदि)
  • सिस्टमिक (मेथोट्रेक्जेट, साइक्लोस्पोरिन आदि)
  翻译: