Swaa Gamya

Swaa Gamya

Recreational Facilities

Jarang, Gandaki Province 59 followers

Profit Not Distributing; social business. We're planned to Innovate Happiness and Happy Living in the rural villages.

About us

Our vision is to develop a model of "An innovative Lab of Happiness and Prosperity" through holistic approach so as our exasperating life in the villages rejuvenates. And for this we aim to exercise amalgam of the Indigenous, Eastern, and Western knowledge. Our primary goal is to: Integrate Senior Citizens' day center with state of the art facilities; Resource Center for youths particularly and for all ages generally' a center for art and culture; and a farm and tourists facility to support the sustainable project.

Industry
Recreational Facilities
Company size
11-50 employees
Headquarters
Jarang, Gandaki Province
Type
Privately Held
Founded
2020
Specialties
Senior Citizen's Day Center, Library and Resource Center, Art and Culture Center, Multipurpose Hall and AV Rooms for knowledge production and sharing, Multi-dimensional Farm including fruits, medicinal herbs, and vegetables, Tourist Facilities , Educational Tours , and Skill enhancing trainings for students and youths

Locations

Employees at Swaa Gamya

Updates

  • स्वां गम्य परियोजनाको प्रमुख केही उद्देश्यहरू यस प्रकार रहेका छन् । क) जेष्ठ नागरिक बा-आमाहरूको लागि मनोरन्जनात्मक, सूचनामुलक, आरामदायक, र खुसी बाड्ने विविध पूर्वाधारहरू निर्माण गर्ने, र दिवा केन्द्र संचालन गर्ने । जस्तै, योगा र ध्यान स्थल, फिजिओथेरापी स्थल, श्रव्य-दृश्य (अडियो-भिज्युअल) कोठाहरू, साउना र नुहाउने सुविधा सहितको स्थान, चेस-बाघचाल लगाएत घरभित्र खेलिने खेल तथा क्रियाकलापहरू, नि:शुल्क इन्टरनेट पहुँच जस्ता पूर्वाधारहरू । ख) स्थानीय र आसपासका विद्यार्थी बाबुनानीहरू, युवाबर्ग, र अन्य जनसंख्या लाभान्वित हुनेगरी विविध किसिमका तालिम, गाेष्ठी, कार्यशाला लगाएत गर्न एक सुविधासम्पन्न बहु-आयामिक हल निर्माण र संचालन गर्ने । साथसाथै पुस्तकालय र श्रोत केन्द्र संचालन गर्ने। ग) कला, संस्कृतिको आदिबासी ज्ञान, सीप, शिल्पहरू संरक्षण, संवर्धन, र प्रवर्धन गर्न विविध कार्यक्रम गर्ने, कार्यशाला संचानल गर्ने गरी कला-शिल्प-संस्कृति केन्द्र खोल्ने । घ) कृषिलाइ शिक्षा, आरोग्य, पर्यटन मार्फत आर्थिक उपार्जन गर्दै समुन्नत समाज र समृद्धिसंग जोड्ने गरी स्वां गम्य बहु-आयामिक बहुउद्देश्यीय कृषि फारम संचालन गर्ने। ङ) स्वास्थ्य र आरोग्यको लागी योग, ध्यान जस्ता क्रियाकलापहरू संचालन गर्ने। शारीरिक, मानसिक सन्तुलन कायम गरी सुखी-खुसी समाज निर्माण गर्न सहयोग गर्ने।

Similar pages