SP Consult

SP Consult

Business Consulting and Services

Kathmandu, 3 122 followers

Simplifying the Loan Process

About us

Our Vision: To never lose sight of our fundamental values, core competencies and what is best for our clients as we continue to learn and adapt. Our Values: SP Consult believes in • Living With Integrity • Treating Everyone With Respect • Building Strong Relationships • Listening, Being Aware Of Empathy And Compassion • Learning & Growing • Transparency • Working Hard • Having Fun • Asking For Help and/or Referring Other Service Providers When We Can't Our Services: 1. Counselling for Loans 2. Loan Comparison 3. Preparation of Business Plan and Financial Projection 4. Negotiation with Banks on behalf of the Client 5. Debt Restructuring 6. Ancillary Services related to Loans

Industry
Business Consulting and Services
Company size
11-50 employees
Headquarters
Kathmandu, 3
Type
Privately Held
Founded
2015
Specialties
Accounting, Taxation, Investment Advisory and New Venture Creation, Market Research, Survey and Data Collection, Bank Loan Documentation, Registration, Legal & Secretarial, Business Transformation and Growth Consulting, FDI Consulting, Startup Incubation and Support, Branding & Marketing, Learning & Development, and Recruitment and Outsourcing

Locations

Employees at SP Consult

Updates

  • SP Consult reposted this

    View organization page for SP Consult, graphic

    122 followers

    Congratulations to our founder Subarna Paudel 👏

  • View organization page for SP Consult, graphic

    122 followers

    Congratulations to our founder Subarna Paudel 👏

  • View organization page for SP Consult, graphic

    122 followers

    नाग पञ्चमीको हार्दिक शुभकामना ! अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च । सुमन्तुजैमिनिश्चैव पञ्चैते वज्रवारका: ॥१॥ मुने: कल्याणमित्रस्य जैमिनेश्चापि कीर्तनात् । विद्युदग्निभयं नास्ति लिखितं गृहमण्डल ॥२॥ अनन्तो वासुकि: पद्मो महापद्ममश्च तक्षक: । कुलीर: कर्कट: शङ्खश्चाष्टौ नागा: प्रकीर्तिता: ॥३॥ यत्राहिशायी भगवान् यत्रास्ते हरिरीश्वर: । भङ्गो भवति वज्रस्य तत्र शूलस्य का कथा ॥४॥ ॥ इति श्रीनागस्तोत्रम् सम्पूर्णम् ॥ #Spconsult #NaagPanchami

    • No alternative text description for this image
  • SP Consult reposted this

    View organization page for SP Consult, graphic

    122 followers

    छुपु र छुपु धान नै रोपौँ हातैको बर्माले, झ्यालमा बस्ने ज्यान थियो मेरो दिएन कर्मले…..। पुर्वकी दिदी, पश्चिमकी बहिनी भेट हुन्छ भनेर, पटुकी कसी, घुम ओढी आएँ रोपार बनेर…….। धान दिवस विभिन्न प्रकारले मनाउने गरिन्छ। सरकारले सरकारी तवरबाट यो दिवसलाई मनाउ छ भने ग्रामिण भेगमा किसानहरूले आफ्नै तवरले मनाउछन् । असार १५ का दिन एक फेर हिलो टेक्नु भन्ने मान्यता छ । यस दिन रोपाइलाई पर्वको रूपमा मनाइने हुँदा खेतको हिलामा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ। हलगोरुले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउँदै रोपाहार र बाउसेहरु एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न दिने माटोलाई माया गर्छन् र गीतका भाकामार्फत् आपसमा माया पिरती समेत साट्ने गर्छन। खेतमा रोपाई गरी दही, चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ। राष्ट्रिय धान रोपाई दिवस तथा दही चिउरा खाने दिनको शुभकामना। #Spconsult #asar15 #NationalPaddyDay #Nepal

    Celebrating 9 years of excellence ! Today, we celebrate a remarkable journey as SP Consult marks its 9th anniversary. From humble beginnings to becoming a cornerstone in strategic advisory, growth consulting, and fundraising services (both the equity and credit) for Startups and MSMEs, our commitment to excellence has never wavered. We’ve navigated challenges, celebrated triumphs, and forged lasting partnerships, all while empowering Startups and MSMEs to reach new heights. Thank you to our incredible clients and partners for your unwavering support. Here's to the next chapter of innovation, impact, and shared success! 🌟 #SPConsultAnniversary #9YearsStrong #InnovateInspireEmpower

    • No alternative text description for this image
  • View organization page for SP Consult, graphic

    122 followers

    देखासिखि प्रवृति र सामाजिक प्रभावले गर्दा समाजमा देखाउनकै लागि भएपनि ऋण लिएर आवश्यकता भन्दा ठुलो घर, महङ्गो गाडी, विलासिताका महङ्गा वस्तुहरू र विहेवारी/पार्टी/भोजभतेर मै आफ्नो आन्दानी भन्दा धेरै खर्चगर्ने परिपाटीले हामी नेपालीहरु दिन प्रतिदिन थप आर्थिक चपेटामा पर्दै छौ। नेपाल जिवनस्तर सर्वेक्षण (चौथो) २०७९।८० को आँकडाअनुसार ७९.३ प्रतिशत घरधुरीले व्यक्तिगत खर्च वा घर-व्यवहारका लागि र २०.७ प्रतिशतले मात्र व्यवसायका लागि ऋण लिएको पाइएको छ। बैक वित्तिय संस्थावाट प्रभाव हुने कर्जाको सदुपयोगिता निरिक्षण समेत प्रभावकारी नहुदाँ व्यवसायिक प्रायोजनाका लागि भनेर कर्जा माग/स्वीकृति हुने गरेपनि धेरै रकम व्यक्तिगत प्रयोजनका लागि खर्च हुने र यसैकारण आम्दानीमा दरार आउँदा ऋणिहरुले नियमित किस्ता तिर्न नसक्ने अवस्था समेत सिर्जना भएको छ। ऋणिहरुले फजूल खर्चको लागि नभई आवश्यकता परे मात्र कर्जा/सापटि लिने, लिएको कर्जाको सहि सदुपयोग गर्ने र समयमै किस्ता तिर्ने गरौ। यति गरे कालो सूचिमा परिएला वा धितो लिलाम होला कि भन्ने तनाव लिनै पदैन। बैंक, वित्तिय संस्था र सहकारीहरुले पनि ग्राहकले किस्ता तिर्न नसके धितो लिलामी गरेर पनि उठिहाल्छ नि भन्ने मानसिकता छोडेर ग्राहकको वित्तिय अवस्था र कर्जा आवश्यकता बुझेर साथै कर्जाका शर्तहरु (समयमै किस्ता तिर्न नसक्दा के के कठिनाई भोग्नुपर्छ समेत) बुझाएर मात्र कर्जा लगानी गर्ने र कर्जा सदुपयोगिता निरिक्षणलाई थप प्रभावकारी बनाउने तर्फ सोचौ। बैक, वित्तिय संस्था र सहकारी समेतवाट लिएको कर्जाको Credit History/Past Repayment History एकिकृत रूपमा आउने गरी Individual Credit Scoring System छिटो लागु भैदिए समयमा किस्ता किन तिर्नुपर्छ र नतिर्दा के समस्या हुन्छ भन्ने बुझ्न/बुझाउन सहज हुन्थ्यो साथै आम सर्वसाधारणको वित्तिय अनुशासन पनि बढ्थ्यो। बैक, वित्तिय संस्था र सहकारीहरुलाई Credit Assessment मा पनि राम्रै उपयोगी हुन्थ्यो। यसमा नियामक र सरोकारवाला निकायको विशेष ध्यान जाओस्। #financialinclusion #accesstofinance #financialliteracy #banking #SME #Nepal #Spconsut

    • No alternative text description for this image

Similar pages